कोरोनाबाट देशलाई जोगाउन भन्दै भुटानका आर्थिक मन्त्रीले दिए नेपाली भाषामा सन्देश

0
Shares

काठमाडौँ, २४ साउन । कोरोनाबाट देशलाई बचाउँन भुटानले के के नीति अवलम्बन गरेको छ ? त्यहाँका नेपालीभाषी आर्थिक मन्त्री लोकनाथ शर्माले नेपाली भाषामै भिडियो सन्देश दिएका छन् ।

भुटान छिर्न के के गर्नुपर्ने ? कति दिन क्वारेन्टिनमा बस्नुपर्ने ? क्वारेन्टिनमा के के सुविधा छ ? अनि नियम पालना नगर्नेलाई के के सम्मको सजाय हुनसक्छ त्यसबारेमा समेत जानकारी दिएका छन् ।

उनको यो सन्देश कोरोनाको उच्च जोखिम बनेको काठमाडौँका लागि एउटा उपाय बन्छ कि ?

भुटानमा अहिलेसम्म १०८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये ९६ जना उपचार पछि निको भइसकेको छ । एक जनाको पनि निधन भएको छैन ।

हेरौँ उनले दिएको सन्देश

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *