स्वास्थ्य सेवाका पाँचौ तहको लिखित परीक्षाका लागि कहाँ कहाँ तोकियो परीक्षा केन्द्र ?

9.2k
Shares

काठमाडौँ  – मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीले स्वास्थ्य सेवाको पाँचौ तहका ( आप्र खुल्ला तथा समावेसी) पदहरुमा काठमाडौँ परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

दरखास्त दिएका उम्मेदवारले निम्न मिति र स्थानमा गई परीक्षा दिन सक्ने छन् । परीक्षा आगामी २३ बैशाख देखि सुरु हुदैछ ।
विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोस :

exm1

exm2

स्वास्थ्य सम्वन्धी विविध जानकारीका सहज रुपमा प्राप्त गर्न लाइक गर्नुस हाम्रो फेसबुक पेज यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *