स्वास्थ्य सेवाका पाँचौ तहको लिखित परीक्षाका लागि कहाँ कहाँ तोकियो परीक्षा केन्द्र ?

काठमाडौँ  – मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीले स्वास्थ्य सेवाको पाँचौ तहका ( आप्र खुल्ला तथा समावेसी) पदहरुमा काठमाडौँ परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

दरखास्त दिएका उम्मेदवारले निम्न मिति र स्थानमा गई परीक्षा दिन सक्ने छन् । परीक्षा आगामी २३ बैशाख देखि सुरु हुदैछ ।
विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोस :

exm1

exm2

स्वास्थ्य सम्वन्धी विविध जानकारीका सहज रुपमा प्राप्त गर्न लाइक गर्नुस हाम्रो फेसबुक पेज यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *