प्रदेश नं. २ का दुई जिल्लामा थपिए ३३ जना कोरोना संक्रमित

वीरगञ्ज, १३ असार । प्रदेश २ का दुई जिल्लामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
दुई जिल्ला मध्ये महोत्तरीमा ३० जना र धनुषामा ३ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




