प्रदेश नं. २ का दुई जिल्लामा थपिए ३३ जना कोरोना संक्रमित


वीरगञ्ज, १३ असार । प्रदेश २ का दुई जिल्लामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

दुई जिल्ला मध्ये महोत्तरीमा ३० जना र धनुषामा ३ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *