काठमाडौँको संक्रमित चन्द्रागिरी नगरपालिकाको, उपत्यकाका तिनै जना संक्रमित टेकु अस्पतालमा भर्ना
काठमाडौँ, ३० बैशाख । आज काठमाडौँमा संक्रमण परेको महिला चन्द्रागिरी नगरपालिकको भएको बुझिएको छ । भक्तपुरको भनिएका महिला र पुरुष भने कुन ठाँउको भन्ने खुलेको छैन् ।
तर उनीहरु तिनै जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ ।
नेपालमा आज मात्रै थप ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज मात्रै पत्रकार र स्वास्थ्यकर्मी समेत संक्रमणमा परेको खबर आएको छ । कुल संक्रमितको संख्या २१७ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



