काठमाडौँको संक्रमित चन्द्रागिरी नगरपालिकाको, उपत्यकाका तिनै जना संक्रमित टेकु अस्पतालमा भर्ना

काठमाडौँ, ३० बैशाख । आज काठमाडौँमा संक्रमण परेको महिला चन्द्रागिरी नगरपालिकको भएको बुझिएको छ । भक्तपुरको भनिएका महिला र पुरुष भने कुन ठाँउको भन्ने खुलेको छैन् ।

तर उनीहरु तिनै जनालाई टेकु अस्पतालमा भर्ना गरिएको छ ।

नेपालमा आज मात्रै थप ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज मात्रै पत्रकार र स्वास्थ्यकर्मी समेत संक्रमणमा परेको खबर आएको छ । कुल संक्रमितको संख्या २१७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *