नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौँ, २६ बैशाख । नेपालगञ्जमा थप एक जनामा कोरोना (कोभिड -१९)पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।  संक्रमित हुनेमा १६ वर्षीय पुरुष छन् ।

यो संगै कुल संक्रमितको संख्या १०२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *