नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौँ, २६ बैशाख । नेपालगञ्जमा थप एक जनामा कोरोना (कोभिड -१९)पोजेटिभ देखिएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा १६ वर्षीय पुरुष छन् ।
यो संगै कुल संक्रमितको संख्या १०२ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 