कोभिड तथा अन्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी, १११ वटा अस्पताल तोकियो
काठमाडौँ, १ बैशाख । सरकारले कोभिड तथा अन्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ । कोभिड १९ को संक्रमण हुने क्रम बढेसंगै सरकारले अन्तरिम निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिकाले कुन कुन अस्पताले कोभिडको उपचार गर्ने र कुन कुन अस्पतालले अन्य रोगको उपचार सेवा दिने भन्ने समेत उल्लेख छ ।
हेरौँ निर्देशिका र तोकिएका अस्पतालहरु
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



