कोभिड तथा अन्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी, १११ वटा अस्पताल तोकियो

काठमाडौँ, १ बैशाख ।  सरकारले कोभिड तथा अन्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ । कोभिड १९ को संक्रमण हुने क्रम बढेसंगै सरकारले अन्तरिम निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशिकाले कुन कुन अस्पताले कोभिडको उपचार गर्ने र कुन कुन अस्पतालले अन्य रोगको उपचार सेवा दिने भन्ने समेत उल्लेख छ ।

हेरौँ निर्देशिका र तोकिएका अस्पतालहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *