आँखा स्वास्थ्य सम्वन्धी परामर्श लिनुपर्‍यो ? तिलगंगाका यी डाक्टरलाई फोन् गर्नुस्

656
Shares

काठमाडौँ, १७ चैत । लकडाउनका बेला आँखा स्वास्थ्य सम्वन्धी समस्या परेमा विशेषज्ञ डाक्टरसंग टेलिफोनमार्फत परामर्श लिन सकिने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले आफूकहाँबाट उपचार गराईरहेका तथा अन्य सर्वसाधारणका लागि आँखा स्वास्थ्य सम्वन्धी परामर्श लिन सकिने व्यवस्था मिलाएको हो ।

प्रतिष्ठानले आँखाका विभिन्न विधाका २० जना विशेषज्ञहरुको मोवाइल नम्बर सार्वजनिक गर्दै समस्या परेकाले फोनबाटै परामर्श लिन सकिने बताएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *