आँखा स्वास्थ्य सम्वन्धी परामर्श लिनुपर्‍यो ? तिलगंगाका यी डाक्टरलाई फोन् गर्नुस्

काठमाडौँ, १७ चैत । लकडाउनका बेला आँखा स्वास्थ्य सम्वन्धी समस्या परेमा विशेषज्ञ डाक्टरसंग टेलिफोनमार्फत परामर्श लिन सकिने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले आफूकहाँबाट उपचार गराईरहेका तथा अन्य सर्वसाधारणका लागि आँखा स्वास्थ्य सम्वन्धी परामर्श लिन सकिने व्यवस्था मिलाएको हो ।

प्रतिष्ठानले आँखाका विभिन्न विधाका २० जना विशेषज्ञहरुको मोवाइल नम्बर सार्वजनिक गर्दै समस्या परेकाले फोनबाटै परामर्श लिन सकिने बताएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *