काठमाडौँको सरकारी अस्पतालमा १४ डाक्टर, ३० जना नर्सका लागि अवसर
काठमाडौँ, ९ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ३० जना नर्स र १४ जना डाक्टर गरी ४४ वटा पदमा दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्ति गर्ने गरी दरखास्त आवहान गरेको हो ।
अस्पतालले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सलाई करारमा नियुक्त गर्न लागेको हो।
थप जानकारीका लागि हेर्नुहोस सूचना :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



