काठमाडौँको सरकारी अस्पतालमा १४ डाक्टर, ३० जना नर्सका लागि अवसर

काठमाडौँ, ९ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ३० जना नर्स र १४ जना डाक्टर गरी ४४ वटा पदमा दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्ति गर्ने गरी दरखास्त आवहान गरेको हो ।

अस्पतालले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सलाई करारमा नियुक्त गर्न लागेको हो।

थप जानकारीका लागि हेर्नुहोस सूचना :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *