प्रधानमन्त्री ओलीको प्रत्यारोपण अपडेट : मिर्गौला जोडियो, युरिन पास भयो
काठमाडौं २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण लगभग अन्तिम चरण मा पुगेको छ । अहिले दाताको मिर्गौला झिकेर ओलीमा हालिसकिएको छ। र मिर्गौला बाट युरिन पास भईसकेको छ।
एकदम राम्रो भएको खबर आएको छ डा. अरूण सायमीले भने । उनले साडे ४ बजे औपचारिक जानकारी दिने तयारी भएको बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]