प्रधानमन्त्री ओलीको प्रत्यारोपण अपडेट : मिर्गौला जोडियो, युरिन पास भयो

काठमाडौं २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण लगभग अन्तिम चरण मा पुगेको छ । अहिले दाताको मिर्गौला झिकेर ओलीमा हालिसकिएको छ। र मिर्गौला बाट युरिन पास भईसकेको छ।
एकदम राम्रो भएको खबर आएको छ डा. अरूण सायमीले भने । उनले साडे ४ बजे औपचारिक जानकारी दिने तयारी भएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



