अहेव, अनमी, बैद्य, कविराज, लगायत विभिन्न पदहरुको समायोजन सूची प्रकाशित

61.7k
Shares

काठमाडौँ, २६ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूह अन्तरगर्त अधिकृतस्तर छैटौँ, सहायकस्तर पाँचौँ र चौँथो तहको अहेव पदको समायोजन सूचि प्रकाशित गरेको छ । यस्तै मन्त्रालयले आजै सोही तहको अनमी , डार्करुम सहायक ल्याव असिस्टेन्ट बैद्य सहायक मेडिकल रेकर्डर लगायतका पदको समेत समायोजन सूचि प्रकाशित गरेको छ ।
हेरौँ सूचीहरु

अहेव :

अनमी, डार्करुम सहायक, ल्याव असिस्टेन्ट, बैद्य,कविराज, सहायक मेडिकल रेकर्डर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *