स्वास्थ्यमा सरुवा : व्यवस्थापन महाशाखामा दाउद, समन्वय महाशाखामा श्रेष्ठ

काठमाडौँ, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। स्वास्थ्य समन्वय महाशाखामा महेन्द्र श्रेष्ठ आएका छन् भने समन्वय महाशाखामा रहेका मोहम्मद दाउदलाई व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
यस्तै व्यवस्थापनमा रहेका डा .रमेश अधिकारीलाई भने जगेडामा राखिएको छ। उनीहरुको सरुवा हिजो शुक्रबार भएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



