स्वास्थ्य सेवा विभागद्धारा एकैपटक १६२० जना कर्मचारीको सरुवा (विवरण सहित)
काठमाडौँ, १९ भदौँ । स्वास्थ्य सेवा विभागले एकै पटक १ हजार ६२० जना कर्मचारीको सरुवा गरेको छ । गत १७ भदौँको सचिवस्तरको सहमति अनुसार अनुसार विभागले चौथो पाँचौँ र छैटौँ तहका कर्मचारीहरुको सरुवा गरेको हो ।
हेर्नुहोस सरुवाको विबरण
नेपाली हेल्थका खबर तथा सूचना सहजरुपमा फेसबुकमा हेर्न लाइक गर्नुहोस हाम्रो पेज
यहाँ क्लिक गरेर लिंकमा जान सकिन्छ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




याे सरुवा ठुलो अार्थिक चलखेलकाे अाधारमा भएको स्पष्ट छ । मापदण्ड पूरा गरेका कर्मचारीकाे सरुवा नहुने तर पैसा खुवाउन सक्नेकाे हुने ?यस्तै कारणले गर्दा अब स्वास्थ्यकर्मीमा काम गर्ने जाँगर मरिसकेको छ ।जब स्वास्थ्यकर्मीकाे नै मनाेबल घट्छ भने नेपालमा स्वास्थ्य क्षेेत्रमा कसरी प्रगति हाेला??