करारमा छनौट भएका १६१ जना चिकित्सकलाई नियुक्तीका लागि एक साताको म्याद
काठमाडौँ, १७ भदौ । स्वास्थ्य मन्त्रालयले गत असार ८ र १५ गते तथा साउन ८ र २५ गते प्रकाशित गरेको विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, फार्मेसी अधिकृत, ल्याव टेक्निसियन गरी १६१ जनालाई नियुक्ति बुझ्न बोलाएको छ ।
नवौँ आठौँ र सातौँ तहमा सफल भएका उम्मेदवारहरुले २३ भदौसम्म नियुक्ति लिन नआए बैकल्पिक उम्मेद्धारलाई मौका दिइने जनाएको छ ।
नियुक्तिका लागि बोलाइएका उम्मेद्धवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोला
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
