करारमा छनौट भएका १६१ जना चिकित्सकलाई नियुक्तीका लागि एक साताको म्याद

1.4k
Shares

काठमाडौँ, १७ भदौ । स्वास्थ्य मन्त्रालयले गत असार ८ र १५ गते तथा साउन ८ र २५ गते प्रकाशित गरेको विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, फार्मेसी अधिकृत, ल्याव टेक्निसियन गरी १६१ जनालाई नियुक्ति बुझ्न बोलाएको छ ।

नवौँ आठौँ र सातौँ तहमा सफल भएका उम्मेदवारहरुले २३ भदौसम्म नियुक्ति लिन नआए बैकल्पिक उम्मेद्धारलाई मौका दिइने जनाएको छ ।

नियुक्तिका लागि बोलाइएका उम्मेद्धवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *