महाराजगञ्ज क्याम्पसका विद्यार्थीलाई प्रहरीले रोकेपछि तनाव

64
Shares

काठमाडौँ, १० साउन ।  डा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन बालुवाटार जान लागेको महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुको जुलुसलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालको गेटमै रोकेको छ ।

प्रहरीले रोकेपछि विद्यार्थीहरुले सरकार र प्रहरीविरुद्ध चर्का नारा लगाएका छन् । सो क्रममा पटक पटक धकेलाधकेल समेत भएको छ ।
अहिले विद्यार्थीहरुले मुल सडकमा निस्केर धर्ना दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *