महाराजगञ्ज क्याम्पसका विद्यार्थीलाई प्रहरीले रोकेपछि तनाव

काठमाडौँ, १० साउन ।  डा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन बालुवाटार जान लागेको महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुको जुलुसलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालको गेटमै रोकेको छ ।

प्रहरीले रोकेपछि विद्यार्थीहरुले सरकार र प्रहरीविरुद्ध चर्का नारा लगाएका छन् । सो क्रममा पटक पटक धकेलाधकेल समेत भएको छ ।
अहिले विद्यार्थीहरुले मुल सडकमा निस्केर धर्ना दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *