सरकार र डा. केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल

काठमाडौँ, ९ साउन । सरकार र डा.गोविन्द केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल भएको छ ।
सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसी पक्षको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।
सरकार र डा. केसीको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



