सरकार र डा. केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल


काठमाडौँ, ९ साउन । सरकार र डा.गोविन्द केसी पक्षबीचको दोस्रो पटकको वार्ता असफल भएको छ ।

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसी पक्षको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा. केसीको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *