स्वास्थ्यका एघारौँ तहमा बढुवा भएका १९ जना चिकित्सकको पदस्थापन
काठमाडौँ, ९ जेठ । सरकारले स्वास्थ्य सेवा समूहबाट एघारौँ तहमा बढुवाभएका १९ जना चिकित्सकको पदस्थापन गरेको छ । गत साता मन्त्रिपरिषदको बैठकबाट उनीहरुको पदस्थापन गर्ने निर्णय भएको हो ।
पदस्थापनमा कसलाई कहाँको जिम्मेबारी ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 