न्युरो अस्पतालमा उपचाररत डा. उपेन्द्रलाई भेटे डा. बाबुरामले र लेखे यस्तो स्टाटस…
काठमाडौँ, २० बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटासंग भेट गरेका छन् ।
भेटपछि डा भट्टराईले फेसबुकमा स्टाटस राख्दै डा देवकोटाको अवस्था अत्यन्तै जटिल भएको संकेत गरेका छन् । उनले आफन्तजनमा आशावादी रहँदै धैर्य गर्न रहन समेत आग्रह गरेका छन् ।
आफू र डा देवकोटाबीच स्कुले जीवन देखिका कुराकानी भएको बताउँदै बाहिर सुनिने गरेका टिका टिप्पणी भन्दा ठिक विपरित हुने गरी आफूहरुको मित्रता रहेको उल्लेख गरेका छन् ।
उनले लेखेको फेसबुक स्टाटस यस्तो छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



