यी हुन् एघारौँ तहमा बढुवा भएका डाक्टर

260
Shares

स्वास्थ्य मन्त्रालय अन्तरगर्त कार्यरत दुई जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । स्वास्थ्य मन्त्रालय अन्तरगर्तको बढुवा समिति सतिवालयको गत शुक्रबार बसेको बैठले दुई जना चिकित्सकलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *