यी हुन् एघारौँ तहमा बढुवा भएका डाक्टर

स्वास्थ्य मन्त्रालय अन्तरगर्त कार्यरत दुई जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । स्वास्थ्य मन्त्रालय अन्तरगर्तको बढुवा समिति सतिवालयको गत शुक्रबार बसेको बैठले दुई जना चिकित्सकलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *