मेडिकल काउन्सिल मतगणना अपडेट : १५०० गणना हुँदा डा. खरालको अग्रता
काठमाडौँ, १ असोज । नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा उपाध्यक्ष तर्फ डा पुष्पमणी खरालले अग्रता लिएका छन् ।
जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको मतगणनामा अहिलेसमम १ हजार ५ सय मत गनिएको छ । जसमा खरालको ५२८, डा नारायण विक्रम थापाको ५२० र डा सतिशकुमार देवको ३९८ मत आएको छ । मतगणना निरन्तर जारी छ ।
 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]



 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 