मेडिकल काउन्सिल मतगणना अपडेट : १५०० गणना हुँदा डा. खरालको अग्रता
काठमाडौँ, १ असोज । नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा उपाध्यक्ष तर्फ डा पुष्पमणी खरालले अग्रता लिएका छन् ।
जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको मतगणनामा अहिलेसमम १ हजार ५ सय मत गनिएको छ । जसमा खरालको ५२८, डा नारायण विक्रम थापाको ५२० र डा सतिशकुमार देवको ३९८ मत आएको छ । मतगणना निरन्तर जारी छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



