काउन्सिलको मतगणना : उपाध्यक्षमा डा.थापा, सदस्यमा डा.खत्री अगाडी (मत सहित)

0
Shares

काठमाडौँ, १ असोज । नेपाल मेडिकल काउन्सिलको हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ ।

जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भएको मतगणनामा तीन सय मत गणना हुँदा उपाध्यक्षमा ११६ मतका साथ डा नारायण विक्रम थापा अगाडी छन् । दोस्रोमा डा पुष्पमणी खराल र तेस्रोमा डा सतिषकुमार देव रहेका छन् ।

सदस्यहरुमा १६० मतका साथ डा कालुसिंह खत्री अगाडी देखिएका छन् । अहिले तीनवटा बुथ बनाई मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

३०० भोट गणना गर्दा कसले कति ल्याए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *