सुकुम्बासी बस्तीमा दाँतको जाँच (फोटोफिचर)
नेपाली हेल्थ/काठमाडौँ- गत शनिबार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले स्थानीय सुकुम्बासीटोलमा निशुल्क दन्तस्वास्थ्य परीक्षण सिबिर राखेको थियो । सो सिबिरमा सुकुम्बासीटोलका करीव ७० जनाले दन्तस्वास्थ्य परीक्षण गरेका थिए । हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ भन्छन्, ‘सिबिरमा बालबालिका, महिला र बृद्धबृद्धाको उल्लेख्य उपस्थिति थियो ।’
सिबिर यसरी सञ्चालन भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 








