सुकुम्बासी बस्तीमा दाँतको जाँच (फोटोफिचर) 

IMG_8169

नेपाली हेल्थ/काठमाडौँ- गत शनिबार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले स्थानीय सुकुम्बासीटोलमा निशुल्क दन्तस्वास्थ्य परीक्षण सिबिर राखेको थियो । सो सिबिरमा सुकुम्बासीटोलका करीव ७० जनाले दन्तस्वास्थ्य परीक्षण गरेका थिए । हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ भन्छन्, ‘सिबिरमा बालबालिका, महिला र बृद्धबृद्धाको उल्लेख्य उपस्थिति थियो ।’

सिबिर यसरी सञ्चालन भएको थियो ।

IMG_8174

IMG_8206

IMG_8157

IMG_3788


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर