पदवहाली पछि के भने स्वास्थ्य मन्त्री पोखरेलले ? (भिडियो)
काठमाडौँ, ११ साउन । तेस्रो पटक स्वास्थ्य मन्त्री भएका गिरिराजमन्त्री पोखरेलले आज अपरान्ह साढे ६ बजे पदवहाली गरेका छन् । उनले सो क्रममा सञ्चारकर्मीसंग सम्छिप्त प्रतिक्रिया दिदै आफ्ना प्राथमिकता उल्लेख गरेका छन् ।
हेरौँ उनले दिएको प्रतिक्रिया
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 