सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

0
Shares

काठमाडौँ, ७ मंसिर । डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन नगरिए आन्दोन पुनः सुरु गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै गत कात्तिक २१ गते  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग भएको छ बुँदे सम्झौँताहरु दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको भन्दै आन्दोन पुनः सुरु गर्ने चेतावनी दिएका हुन् ।

यसअघि सरकारसँग ६ बुँदे सहमति भएपछि डा. केसीले २०८३ कात्तिक २१ गतेदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने सहमति गरेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *