लोकसेवा आयोगद्धारा ल्याव टेक्निसियन र रेडियोग्राफर पदका लागि विज्ञापन आवहान

1.6k
Shares

काठमाडौँ, १ फागुन – लोक सेवा आयोगले गत २६ माघमा प्रकाशित गरेको विज्ञापनमा छुट भएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका लागि ल्याव टेक्निसियन र रेडिग्राफर पदमा पाँचौँ तहमा पुन विज्ञापन प्रकाशित गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *