लोकसेवा आयोगद्धारा ल्याव टेक्निसियन र रेडियोग्राफर पदका लागि विज्ञापन आवहान

काठमाडौँ, १ फागुन – लोक सेवा आयोगले गत २६ माघमा प्रकाशित गरेको विज्ञापनमा छुट भएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका लागि ल्याव टेक्निसियन र रेडिग्राफर पदमा पाँचौँ तहमा पुन विज्ञापन प्रकाशित गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *