छातीमा समस्या देखिएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरूङ

12
Shares

 

काठमाडौँ, ६ असोज । छातीमा समस्या देखिएपछि गृहमन्त्री सुधन गुरूङ स्वास्थ्य जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

मंगलबार छातीमा असहज महसुस भएपछि उनी स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टर पुगेका हुन्।

गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले परीक्षणपछि आवश्यक परामर्श दिएको जनाइएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *