पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

काठमाडौँ, ३ असोज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपति प्राडा नारायण सिंह गुरुङले उनीहरुलाई डिन र निर्देशक पदमा नियुक्ति गरेका हुन्।
उपकुलपति प्राडा गुरुङले नवनियुक्त डिन डा. श्रेष्ठ र निर्देशक डा. पोखरेललाई नियुक्ति पत्र प्रदान गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



