फार्मेसी अधिकृत र फार्मेसी सहायक गरी ३८ जनाका लागि रोजगारीको अवसर

काठमाडौँ, २० माघ । औषधि व्यवस्था विभागले केन्द्रीय कार्यालय काठमाडौँ सहित शाखा कार्यालयहरु नेपालगञ्ज, बीरगञ्ज र बिराटनगरका लागि २० जना फार्मेसी अधिकृत सातौ तह र १८ जना फार्मेसी सहायक पाँचौँ तहका कर्मचारी करारमा नियुक्ति गर्ने भएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *