फार्मेसी अधिकृत र फार्मेसी सहायक गरी ३८ जनाका लागि रोजगारीको अवसर
काठमाडौँ, २० माघ । औषधि व्यवस्था विभागले केन्द्रीय कार्यालय काठमाडौँ सहित शाखा कार्यालयहरु नेपालगञ्ज, बीरगञ्ज र बिराटनगरका लागि २० जना फार्मेसी अधिकृत सातौ तह र १८ जना फार्मेसी सहायक पाँचौँ तहका कर्मचारी करारमा नियुक्ति गर्ने भएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



