भक्तपुरमा एनेस्थेसियोलोजी, प्याथोलोजी र रेडियोलोजीमा रोजगारीको अवसर
काठमाडौँ, १४ माघ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले आठौँ तहका एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर ३ जना, प्याथोलोजी १ र रेडियोलोजी १ गरी पाँच पदमा दरखास्त मागेको छ ।
एक बर्षे करार सेवामा नियुक्त गर्ने भन्दै केन्द्रले योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



