भक्तपुरमा एनेस्थेसियोलोजी, प्याथोलोजी र रेडियोलोजीमा रोजगारीको अवसर

काठमाडौँ, १४ माघ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले आठौँ तहका एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर ३ जना, प्याथोलोजी १ र रेडियोलोजी १ गरी पाँच पदमा दरखास्त मागेको छ ।

एक बर्षे करार सेवामा नियुक्त गर्ने भन्दै केन्द्रले योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *