निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान

160
Shares

काठमाडौँ, ५ असार । मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ ।

भूमि व्यवस्था, सहकारी मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको हो । मन्त्रालयले योग्यता पुगेका व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न सक्ने भनेको छ ।

हेर्नुहोस सूचना:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *