रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौँ, २९ चैत । प्रख्यात बलिउड प्लेब्याक गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास लिइन्। उनलाई हृदयाघात (कार्डियाक अरेस्ट) र फोक्सोसम्बन्धी समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।
भोसले चर्चित रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन्।
भोसलेले १२००० बढी गीतमा स्वर दिएकी छन् । त्यस्तै उनले २० भाषामा १२ हजार गीत पनि गाएकी छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
