यी हुन् लोकसेवाको परीक्षा पास गरी सरकारी सेवामा प्रवेश गर्न सफल आठौँ तहका चिकित्सक

5.7k
Shares

काठमाडौँ, २९ मंसिर – लोक सेवा आयोगद्धारा रिक्त रहेको स्वास्थ्य सेवा समूह आयुर्वेद उपसमूह आठौँ तह आयुर्वेद चिकित्सक पदमा छ जनालाई छनौट गरी नियुक्तिको लागि सिफारिस गरेको छ ।

उम्मेदवारहरुले प्राप्त गरेको कुल प्राप्तांकको आधारमा एकमुष्ट योग्यताक्रमको सूची प्रकाशित गरेको जनाएको छ ।

हेरौँ को को छनौट भए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *