यी हुन् लोकसेवाको परीक्षा पास गरी सरकारी सेवामा प्रवेश गर्न सफल आठौँ तहका चिकित्सक

काठमाडौँ, २९ मंसिर – लोक सेवा आयोगद्धारा रिक्त रहेको स्वास्थ्य सेवा समूह आयुर्वेद उपसमूह आठौँ तह आयुर्वेद चिकित्सक पदमा छ जनालाई छनौट गरी नियुक्तिको लागि सिफारिस गरेको छ ।

उम्मेदवारहरुले प्राप्त गरेको कुल प्राप्तांकको आधारमा एकमुष्ट योग्यताक्रमको सूची प्रकाशित गरेको जनाएको छ ।

हेरौँ को को छनौट भए ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *