आइओएम डीन केपी सिंहद्धारा राजिनामा

0
Shares
प्राडा केपी सिंह, डिन- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)
प्राडा केपी सिंह,
डिन- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)

काठमाडौँ, १७ मंसिर – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन केपी सिंहले राजिनामा दिएका छन् । नियुक्ति भएको २० दिन पछि उनले राजिनामा दिएका हुन् ।

डीन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनिया समक्ष आज राजीनामा दिएका हुन् ।

उनी नियुक्ति भएकै दिन देखि बरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने भन्दै डा गोविन्द केसी आमरण अनसन बसेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *